सेतोपुच्छ्रे रबिन

सेतोपुच्छ्रे रबिन
भाले
पोथी
संरक्षण स्थिति

कम चासोका प्रजातिहरू (आइयुसिएन ३.१)
वैज्ञानिक वर्गीकरण
जगत:जन्तु जगत
सङ्घ:हाड भएका
वर्ग:पंक्षी
गण:Passeriformes
परिवार:Muscicapidae
वंश:Cinclidium
प्रजाति:C. leucurum
वैज्ञानिक नाम
Cinclidium leucurum
(Hodgson, 1845)
पर्याय

Myiomela cambodiana

सेतोपुच्छ्रे रबिन नेपालमा पाइने एक प्रकारको चराको नाम हो। यसलाई अङ्ग्रेजीमा ह्वाइट-टेल्ड रबिन (White-tailed robin) भनिन्छ।

यो पनि हेर्नुहोस्

Other Languages