सुइरोपुच्छ्रे हलेसो

सुइरोपुच्छ्रे हलेसो
संरक्षण स्थिति

कम चासोका प्रजातिहरू (आइयुसिएन ३.१)[१]
वैज्ञानिक वर्गीकरण
जगत:जन्तु जगत
सङ्घ:हाड भएका
वर्ग:पंक्षी
गण:Columbiformes
परिवार:Columbidae
वंश:Treron
प्रजाति:T. apicauda
वैज्ञानिक नाम
Treron apicauda
Blyth, 1846

सुइरोपुच्छ्रे हलेसो नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा पिन टेल्ड ग्रिन पिजन (Pin-tailed Green Pigeon) भनिन्छ ।

यो पनि हेर्नुहोस्

Other Languages