सानो वन गौंथली

सानो वनगौंथली
संरक्षण स्थिति

कम चासोका प्रजातिहरू (आइयुसिएन ३.१)[१]
वैज्ञानिक वर्गीकरण
जगत:जन्तु जगत
सङ्घ:हाड भएका
वर्ग:पंक्षी
गण:Apodiformes
परिवार:Apodidae
वंश:Zoonavena
प्रजाति:Z. sylvatica
वैज्ञानिक नाम
Zoonavena sylvatica
(Tickell, 1846)

सानो वन गौंथली नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अंग्रेजीमा "ह्वाइट-रम्पेड स्पिनटेल" (White-rumped Spinetail) भनिन्छ ।

यो पनि हेर्नुहोस्