सानो तामे लाहाँचे

सानो तामे लाहाँचे
भारतको कोलकातामा पाइएको सानो तामे लाहाँचे
संरक्षण स्थिति

कम चासोका प्रजातिहरू (आइयुसिएन ३.१)
वैज्ञानिक वर्गीकरण
जगत:जन्तु जगत
सङ्घ:हाड भएका
वर्ग:पंक्षी
गण:Piciformes
परिवार:Picidae
वंश:Micropternus
Blyth, 1845
प्रजाति:M. brachyurus
वैज्ञानिक नाम
Micropternus brachyurus
(Vieillot, 1818)
पर्याय

Celeus brachyurus (Vieillot, 1818)

सानो तामे लाहाँचे नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा रफस वुड्पेकर (Rufous Woodpecker) भनिन्छ ।

Other Languages