सङ्घीयता

  सङ्घीय राष्ट्रहरू
   एकात्मक राज्यहरू

सङ्घीयता एउटा राजनैतिक विचारधारा हो जसमा सदस्यहरूको एउटा समूहलाई शासकीय तहमा बन्धन गरिएको हुन्छ। यो शब्दलाई संवैधानिक रूपमा राष्ट्रको शक्तिलाई केन्द्रीय सरकार र प्रान्तीय सरकारमा विभाजित भएको माथि उल्लेखित विचारधारामा आधारित व्यवस्थालाई जनाउन पनि प्रयोग गरिन्छ। यो व्यवस्थामा आधारिक राष्ट्रलाई संघ भन्ने गरिन्छ।

सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका बेग्ला - बेग्लै तहमा बाँड्ने पद्धति नै सङ्घीयता हो। यसरी सङ्घीयताको शक्ति उद्भव भएको स्थानमा शक्ति जानुलाई जनाउँदछ। राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनैतिक प्रक्रिया नै सङ्घीयता हो। सङ्घीयता भनेको स्वयं शासन र विभाजित शासनको संयोजन भनेर पनि भनिन्छ। सङ्घीयतालाई बहुजातीय, बहुभाषिक तनाव समाधान गर्ने संवैधानिक र राजनैतिक औजारको रूपमा समेत व्याख्या गर्ने गरिन्छ। अर्कोतर्फ सीमान्तीकृत समूहलाई सशक्तिकरण गर्ने उपायका रूपमा समेत यसलाई लिइन्छ। विश्वमा नेपाल सहित हाल २५ वटा सङ्घीय स्वरूपको मुलुक छन्। [१]

सन्दर्भ सामग्रीहरू

Other Languages
Alemannisch: Föderalismus
العربية: فدرالية
ܐܪܡܝܐ: ܦܕܪܠܝܐ
asturianu: Federalismu
беларуская: Федэралізм
български: Федерализъм
भोजपुरी: संघवाद
català: Federalisme
Cebuano: Pederalismo
کوردی: فێدراڵیزم
čeština: Federalismus
Cymraeg: Ffederaliaeth
Deutsch: Föderalismus
Thuɔŋjäŋ: Miiriwatwuɔt
English: Federalism
Esperanto: Federaciismo
español: Federalismo
euskara: Federalismo
فارسی: فدرالیسم
français: Fédéralisme
furlan: Federalisim
galego: Federalismo
עברית: פדרליזם
हिन्दी: संघवाद
Bahasa Indonesia: Federalisme
italiano: Federalismo
日本語: 連邦主義
ქართული: ფედერალიზმი
қазақша: Федерализм
한국어: 연방주의
Limburgs: Federalisme
lumbaart: Federalism
मैथिली: सङ्घीयता
Bahasa Melayu: Federalisme
مازِرونی: فدرالیسم
Nederlands: Federalisme
norsk nynorsk: Føderalisme
occitan: Federalisme
polski: Federalizm
română: Federalism
русский: Федерализм
Scots: Federalism
Simple English: Federalism
slovenčina: Federalizmus
Soomaaliga: Federaaliisim
српски / srpski: Федерализам
svenska: Federalism
Tagalog: Pederalismo
українська: Федералізм
中文: 联邦主义