विकिपीडिया:प्रमानिकता

नेपाली विकिपीडियामा प्रमानिकता वा Verifiability भन्नाले यस ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने, विषयलाई भनिएको हो । प्रमानिकताले अध्ययनकर्तालाई यहाँको सामग्री अर्को कुन ठाउँमा उक्त जानकारी प्रकाश पारिएको छ भन्ने कुराको जानकारी दिन सक्छ । यसका साथै मूल अनुसन्धान पनि विकिपीडियामा निशेष छ, यसको अर्थ सम्पादकहरूले आफूले भोगेका, लागेका, सोचेका र स्व अनुसन्धान बाट सामग्री थप्न निशेष छ । सम्पादकलाई आफूले लेख्दै गरेको सामग्री ठीक छ भन्ने लागे पनि उक्त सामग्री प्रमाणित गरिएकै हुनुपर्छ । लेख लेखिँदा तटस्थ हुनु पनि जरुरी छ ।

प्रमानिकता, मूल अनुसन्धानतटस्थ विकिपीडियाको मुख्य नीति हुन् । यस नीतिसँगै कपिराइट नियम पनि महत्त्वपूर्ण नीति हो ।

बाह्य लिङ्कहरू

Other Languages
беларуская (тарашкевіца)‎: Вікіпэдыя:Магчымасьць праверкі
Bahasa Indonesia: Wikipedia:Pemastian
Baso Minangkabau: Wikipedia:Pamastian
Bahasa Melayu: Wikipedia:Pengesahan
srpskohrvatski / српскохрватски: Wikipedia:Proverljivost
Simple English: Wikipedia:Verifiability