लिंडा हेमिल्टन

लिंडा हेमिल्टन
लिंडा हेमिल्टन
जन्म लिंडा केरोल हेमिल्टन
(१९५६-०९-२६) सेप्टेम्बर २६, १९५६ (उमेर ६१)
सेलिसबरी, मेरिलयान्ड, अमेरिका
पेशा अभिनेत्री
कार्यकाल १९८०–हाल सम्म
जिवनसाथी ब्रुस अब्बोट (१९८२–१९८९; छोड पत्र भएको; १ छोरा)
जेम्स केमरून (१९९७–१९९९; छोड पत्र भएको; १ छोरी)

लिंडा कैरोल हेमिल्टन ( अङ्ग्रेजी: Linda Carroll Hamilton) एक अमरिकी चलचित्र अभिनेत्री हुन् जो टर्मिनेटर चलचित्रहरूमा आफ्नु भूमिका सेराह कनरलाई निभाउनको लागि चर्चित छिन् । उनले टेलिभिजन कार्यक्रम ब्युटी एंड द बिस्टको लागि गोल्डेन ग्लोब सम्मान जितिन् । उनले २००० सालमा स्याटेलाइट अवार्ड जितेकी थिइन् ।

जीवनी

उनको जन्म सेप्टेम्बर २६, १९५६मा सेलिसबरी, मेरिलयान्ड, अमरिकामा भएको थियो। १९८२ उनको विवाह ब्रुस अब्बोटसँग भयो जसबाट उनको एक छोरा छन् र १९८९मा उनको रुस अब्बोटसँग छोड पत्र भएको थियो । १९९७ उनको विवाह जेम्स केमरूनसँग भयो जसबाट उनको एक छोरी छिन् र १९९९मा उनको जेम्स केमरूनसँग छोड पत्र भएको थियो ।


Other Languages
asturianu: Linda Hamilton
azərbaycanca: Linda Hamilton
беларуская: Лінда Хэмілтан
беларуская (тарашкевіца)‎: Лінда Гамільтан
български: Линда Хамилтън
Ελληνικά: Λίντα Χάμιλτον
español: Linda Hamilton
français: Linda Hamilton
Bahasa Indonesia: Linda Hamilton
italiano: Linda Hamilton
한국어: 린다 해밀턴
Кыргызча: Линда Хэмилтон
Nederlands: Linda Hamilton
português: Linda Hamilton
română: Linda Hamilton
Simple English: Linda Hamilton
српски / srpski: Линда Хамилтон
Türkçe: Linda Hamilton
українська: Лінда Гамільтон