राष्ट्रिय निकुञ्ज

हातीको सवारी गर्दै जल्दपारा राष्ट्रिय निकुञ्जमा पश्चिम बङ्गाल, भारतमा
स्पेनको राष्ट्रिय निकुञ्ज

एउटा राष्ट्रिय निकुञ्ज संरक्षण प्रयोजनको लागि स्थापना गरिएको एउटा सार्वजनिक उद्यान हो । प्रायजसो यो एउटा सार्वभौम राज्य अथवा निजी तवरमा प्राकृतिक, अर्द्ध प्राकृतिक, वा विकसित भूमिलाई आरक्षित गर्ने कार्य गर्दछ । व्यक्तिगत राष्ट्रहरु यसको उपयोग भिन्न भिन्न रुपले गर्छन तर एउटा आम धारणा के छ भने जंगली प्राकृतिकको संरक्षण गरियो भने आउने भावी पिढीको लागि त्यो राष्ट्रिय गौरवको प्रतिक हुनेछ ।[१] यसबाहेक, एउटा अन्तर्राष्ट्रिय सङ्गठन, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) र उसको विश्व संरक्षित क्षेत्र आयोगले आफ्नो संरक्षित क्षेत्रको द्वितीय श्रेणी प्रकारको रूपमा "राष्ट्रिय निकुञ्ज"लाई आफ्नो भाषमा परिभाषित गरेको छ । राष्ट्रिय निकुञ्जको लागि यस प्रकारको सुझाव पहिले दिइएको थियो तर सोको आधारमा सबैभन्दा पहिले संयुक्त राज्य अमेरिकाले सन् १८७२ मा आफ्नो पहिलो राष्ट्रिय निकुञ्जको स्थापना गर्यो जसको नाम एल्लोस्टोन राष्ट्रिय निकुञ्ज हो । आईयूसीएनको बैठकमा उसको परिभाषा अनुसार संसारको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज आईयूसीएन अनुसार सन् १९७४ मा स्थापित भएको थियो जो पूर्वोत्तर ग्रीनल्याण्ड राष्ट्रिय निकुञ्ज हो । विश्वव्यापी मापदण्ड २००६ अनुसार ६,५५५ राष्ट्रिय निकुञ्ज स्थापना भएका थिए । आईयूसीएन अझै पनि एउटा राष्ट्रिय निकुञ्जलाई परिभाषित गर्ने मापदण्डहरु माथि छलफल गरिरहेको छ ।[२] राष्ट्रिय निकुञ्ज लगभग सधैं आगन्तुकहरूका लागि खुला हुन्छन् । हाल राष्ट्रिय निकुञ्ज संरक्षणको महत्व र राष्ट्रिय निकुञ्ज स्थित देशको प्राकृतिक सम्पदाको महत्वलाई दर्शाउन विभिन्न रुपमा सरकार द्वारा सार्वजनिक जनताहरुलाई शिक्षित गर्न विभिन्न मनोरञ्जन र शिविर अवसर दिनुका साथै कक्षा प्रदान गर्ने गरिन्छ ।

Other Languages
Afrikaans: Nasionale park
aragonés: Parque nacional
Ænglisc: Rīcisc edisc
العربية: متنزه وطني
asturianu: Parque nacional
azərbaycanca: Milli park
беларуская: Нацыянальны парк
български: Национален парк
bosanski: Nacionalni park
català: Parc nacional
čeština: Národní park
kaszëbsczi: Park nôrodny
Deutsch: Nationalpark
Zazaki: Parko mılli
Ελληνικά: Εθνικός δρυμός
English: National park
Esperanto: Nacia parko
español: Parque nacional
eesti: Rahvuspark
فارسی: پارک ملی
føroyskt: Tjóðgarðar
français: Parc national
客家語/Hak-kâ-ngî: Koet-kâ Kûng-yèn
hrvatski: Nacionalni park
magyar: Nemzeti park
հայերեն: Ազգային պարկ
Bahasa Indonesia: Taman nasional
íslenska: Þjóðgarður
italiano: Parco nazionale
日本語: 国立公園
Basa Jawa: Taman nasional
қазақша: Ұлттық парк
한국어: 국립공원
Кыргызча: Улуттук парк
македонски: Национален парк
Bahasa Melayu: Taman negara
Nederlands: Nationaal park
norsk nynorsk: Nasjonalpark
ਪੰਜਾਬੀ: ਕੌਮੀ ਪਾਰਕ
پنجابی: نیشنل پارک
português: Parque nacional
Runa Simi: Mamallaqta parki
română: Parc național
русиньскый: Народный парк
sicilianu: Parcu nazziunali
srpskohrvatski / српскохрватски: Nacionalni park
Simple English: National park
slovenčina: Národný park
slovenščina: Narodni park
српски / srpski: Национални парк
svenska: Nationalpark
Türkçe: Millî park
українська: Національний парк
Tiếng Việt: Vườn quốc gia
吴语: 國家公園
中文: 國家公園
Bân-lâm-gú: Kok-ka kong-hn̂g
粵語: 國家公園