रातो झिबी तितु

रातो झिबी तितु
भाले
संरक्षण स्थिति

कम चासोका प्रजातिहरू (आइयुसिएन ३.१)[१]
वैज्ञानिक वर्गीकरण
जगत:जन्तु जगत
सङ्घ:हाड भएका
वर्ग:पंक्षी
गण:Passeriformes
परिवार:Fringillidae
वंश:Carpodacus
प्रजाति:C. rodochroa
वैज्ञानिक नाम
Carpodacus rodochroa
भिगोर्स, १८३१
पर्याय

Carpodacus rodochrous भिगोर्स, १८३१

रातो झिबी तितु नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा Pink-browed Rosefinch भनिन्छ।

यो पनि हेर्नुहोस्