रातोटाउके फिस्टो

रातोटाउके फिस्टो
संरक्षण स्थिति

कम चासोका प्रजातिहरू (आइयुसिएन ३.१)[१]
वैज्ञानिक वर्गीकरण
जगत:जन्तु जगत
सङ्घ:हाड भएका
वर्ग:पंक्षी
गण:Passeriformes
परिवार:Phylloscopidae
वंश:Seicercus
प्रजाति:S. castaniceps
वैज्ञानिक नाम
Seicercus castaniceps
Hodgson, १८४५

रातोटाउके फिस्टो नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा चेस्टनट क्राउन्ड वार्ब्लर (Chestnut-crowned Warbler) भनिन्छ ।

यो पनि हेर्नुहोस्