फुस्रेकण्ठे बगेडी नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा ग्रे-नेक्ड बन्टिङ (Grey-necked Bunting) भनिन्छ ।