फतेहपुर सिकरी

युनेस्को विश्व सम्पदा क्षेत्र
फतेहपुर सीकरी
विश्व सम्पदा सूचीमा उल्लेख गरिए अनुसारको नाम
दीवान-ए-प्रमुख - निजी भेट कक्ष
राष्ट्र   भारत
प्रकार सांस्कृतिक
मापदण्ड ii, iii, iv
सन्दर्भ २५५
युनेस्को क्षेत्र एसिया-प्रशान्त
शिलालेखको इतिहास
शिलालेख १९८६ (दशौ संस्करण)
Lua error in Module:Location_map at line 345: Minutes can only be provided with DMS degrees for longitude.

फतेहपुर सिकरी ( उर्दू: فتحپور سیکری) एक शहर हो, जुन आगरा जिल्ला को एक नगरपालिका हो । यो भारतको उत्तर प्रदेश राज्यमा अवस्थित छ । यो एतिहासिक सहर मुगल साम्राज्यको समयमा अकबर राजाकोको राज्य मा सन् १५७१ देखि सन् १५८५ सम्म रहेको थियो । पछि सम्भवत पानीको कमीले गर्दा यस सहरलाई खालि गराइएको थियो । फतेहपुर सिकरी हिन्दुमुसलमान वास्‍तुशिल्‍पको मिश्रणको सबैभन्दा राम्रो उदाहरण हो । फतेहपुर सिकरी मस्जिदको बारेमा भनिन्छ कि यो मक्‍काको मस्जिदको नक्कल हो । अझ यसको वास्तुकला हिन्दु र पारसी वास्‍तुशिल्‍पमा आधार मानेर निर्माण गरिएको छ । मस्जिदको प्रवेशद्वार ५४ मीटर अग्लो ढोकाको रहेको छ । जसको निर्माण सन् १५७० मा भएको थियो । मस्जिदको उत्तरमा शेख सलीम चिश्‍तीको दरगाह छ जहाँ नि:सन्तान महिलाहरू सन्तान माग्न आउने गर्दछन ।

इतिहास


Other Languages
العربية: فتحبور سيكري
বিষ্ণুপ্রিয়া মণিপুরী: ফতেহপুর সিক্রি
čeština: Fatehpur Sikrí
Esperanto: Fatehpur Sikri
español: Fatehpur Sikri
français: Fatehpur-Sikri
hrvatski: Fatehpur Sikri
Bahasa Indonesia: Fatehpur Sikri
italiano: Fatehpur Sikri
Basa Jawa: Fatehpur Sikri
lietuvių: Fatehpur Sikris
Bahasa Melayu: Fatehpur Sikri
नेपाल भाषा: फतेहपुर सिक्री
Nederlands: Fatehpur Sikri
norsk nynorsk: Fatehpur Sikri
Kapampangan: Fatehpur Sikri
português: Fatehpur Sikri
srpskohrvatski / српскохрватски: Fatehpur Sikri
slovenčina: Fatéhpur Síkrí
српски / srpski: Фатехпур Сикри
Türkçe: Fetihpur Sikri
українська: Фатехпур-Сікрі
Tiếng Việt: Fatehpur Sikri
Bân-lâm-gú: Fatehpur Sikri