पानीगौंथली

पानीगौंथली
जयन्ती नदीको किनारामा पाइएको पानीगौंथली
संरक्षण स्थिति

कम चासोका प्रजातिहरू (आइयुसिएन ३.१)[१]
वैज्ञानिक वर्गीकरण
जगत:जन्तु जगत
सङ्घ:हाड भएका
वर्ग:पंक्षी
गण:Charadriiformes
परिवार:Glareolidae
वंश:Glareola
प्रजाति:G. lactea
वैज्ञानिक नाम
Glareola lactea
Temminck, 1820

पानीगौंथली नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा स्मल प्राटिन्कोल (Small Pratincole) भनिन्छ ।

Other Languages