पाकिस्तान

इस्लामिक गणतन्त्र पाकिस्तान
اسلامی جمہوریۂ پاکستان
इस्लामी जम्हूरि-ए पाकिस्तान
झण्डाState Emblem
राष्ट्रिय वाक्यविश्वास,एकता र अनुसाशन[१]
(Urdu: ایمان، اتحاد، تنظیم)
Iman, Ittehad, Tanzeem
राष्ट्रगानकौमे तराना
गाढा हरियो रंगमा पाकिस्तानको गठन क्षेत्र, हलुका हरियो रंगमा दावा गरिएको, तर अनियन्त्रित क्षेत्र
गाढा हरियो रंगमा पाकिस्तानको गठन क्षेत्र, हलुका हरियो रंगमा दावा गरिएको, तर अनियन्त्रित क्षेत्र
राजधानीइस्लामावाद
३३°४०′ उत्तर ७३°१०′ पूर्व / ३३°४०′ उत्तर ७३°१०′ पूर्व / 33.667; 73.167
ठूलो शहरकराची
सरकारी भाषाउर्दू
अङ्ग्रेजी
क्षेत्रीय भाषाहरूबलोची, पाष्तो, पंजाबी, सरेकी, सिन्धी[२]
नागरिकतापाकिस्तानी
सरकारको प्रकारसंघीय संसदीय गणतन्त्र
 - राष्ट्रपतिममनुन हुसैन
 - प्रधानमन्त्रीमियाँ नवाज शरिफ
 - प्रधान न्यायाधीशतसादक हुसैन
 - सिनेटको अध्यक्षनयर हुसैन बुखारी
 - राष्ट्रिय संसदको सभामुखआयाज सदिक
व्यवस्थापिकामजलिस-ए-शूरा
 - माथिल्लो सदनसिनेट
 - तल्लो सदनराष्ट्रिय संसद
स्थापना
 - पाकिस्तानको अवधारणा२९ डिसेम्बर १९३० 
 - पाकिस्तान घोषित२८ जनवरी १९३३ 
 - पाकिस्तान बिद्रोह२३ मार्च १९४० 
 - स्वतन्त्रबेलायत बाट 
 - स्वतन्त्र घोषित१४ अगस्त १९४७ 
 - इस्लामिक गणतन्त्र२३ मार्च १९५६ 
क्षेत्रफल
 - जम्मा७९६,०९५ वर्ग किमी (36th)
३०७,३७४ वर्ग माइल
 - जलक्षेत्र (%)3.1
जनसंख्या
 - 2011 अनुमान177,100,000[३] (6th)
 - जनगणना 1998132,352,279[४] 
 - जनघनत्व214.3/वर्ग किमी (55th)
५५५/वर्ग माइल
जिडिपी (पीपीपी)2011 अनुमान
 - जम्मा$482.913 billion[५] 
 - प्रतिव्यक्ति आय$2,851[५] 
जिडिपी (नाम मात्र)2011 अनुमान
 - जम्मा$202.831 billion[५] 
 - प्रतिव्यक्ति आय$1,197[५] 
गिनी (2005)31.2 (मध्यम
मानव विकास सूचकांक (2011) 0.504[६] (थोरै) (१४५औ)
मुद्रापाकिस्तानी रुपी (Rs.) (पिकेआर)
समय क्षेत्रपिएसटि (युटिसी+५)
 - ग्रीष्मसमय (डिएसटी)पिएसटि (युटिसी+६)
सडक प्रयोगबायाँ [७]
इन्टरनेट टिएलडी.pk
टेलिफोन कोड+९२

पाकिस्तान वा इस्लामी गणतन्त्र पाकिस्तान (उर्दू: इस्लामी जम्हूरि-ए पाकिस्तान) भारतको पश्चिममा अवास्थित एउटा इस्लामी गणतन्त्र हो । यहाँको प्रमुख भाषाहरू उर्दू, पंजाबी, सिंधी, बलूची र पश्तो हो । राजधानी इस्लामावाद र अन्य महत्वपूर्ण शहर कराची र लाहौर हो । पाकिस्तानमा चार प्रान्त छन : पंजाब, सिंध, बेलुचिस्तान र सूबा-ए-सरहद, यस लगायात पाक अधिकृत कश्मीर, शुमाली इलाका, कबाइली इलाका, र इस्लामावाद पनि पाकिस्तानमा रहेका छन् ।

पाकिस्तानको जन्म सन् १९४७ मा भारतको विभाजनको परिणामस्वरूप भएको थियो । सर्वप्रथम सन् १०३० मा कवि (शायर) मुहम्मद इकबालले दुई-राष्ट्र सिद्धांतको उल्लेख गरेका थिए । उनले भारतको उत्तर-पश्चिममा सिन्ध, बेलुचिस्तान, पंजाब तथा अफगान (सूबा-ए-सरहद)लाई मिलाएर एक नयाँ राष्ट्र बनाउने कुरा गरेका थिए । सन् १९३३ मा क्याम्ब्रिज विश्वविद्यालयका छात्र चौधरी रहमत अलीले पंजाब, सिन्ध, कश्मीर तथा बेलुचिस्तानका मानिसहरूको लागि पाक्स्तान (जुन पछि पाकिस्तान बन्यो) शब्दको सृजना गरे । सन् १९४७ देखि १९७२ सम्म पाकिस्तान दुई भागहरूमा बाडी रह्यो - पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तान । डिसेम्बर, सन् १९७१ मा भारतसँग भएको लडाईको परिणामरूप पूर्वी पाकिस्तान बंगलादेश बन्यो र पश्चिमी पाकिस्तान पाकिस्तान भएर रहयो ।

इतिहास

पाकिस्तान शब्दको जन्म सन् १९३३ मा क्याम्ब्रिज विश्वविद्यालयका छात्र चौधरी रहमत अली द्वारा भएको थियो । यस भन्दा पहिले सन् १९३० मा शायर मुहम्मद इकबालले भारतको उत्तर-पश्चिमी चार प्रान्तहरु -सिन्ध, बलुचिस्तान, पंजाब तथा अफगान (सूबा-ए-सरहद)लाई मिलाएर एउटा बेग्लै राष्ट्रको माग गरेका थिए । सन् १९४७ अगस्टमा भारतको विभाजनको परिणामस्वरूप पाकिस्तानको जन्म भयो । त्यस समय पाकिस्तानमा वर्तमान पाकिस्तान र बंगलादेश दुबै सम्मिलित थिए । सन् १९७१ मा भारतसग भएको युद्धमा पाकिस्तानको पूर्वी हिस्सा (जसलाई त्यस समयसम्म पूर्वी पाकिस्तान भनिन्थ्यो) बंगलादेशको रूपमा स्वतन्त्र भयो । आजको पाकिस्तानी भूभाग थुप्रै संस्कृतिहरूको साक्षी रहेको छ ।

ईशा पूर्व ३३००-१८०० को बीच यहाँ सिन्धुघाटी सभ्यताको विकास भयो । यो विश्वको चार प्राचीन ताम्र-कांस्यकालीन सभ्यताहरू मध्ये एक थियो । यसको क्षेत्र सिन्धु नदीको किनारमा अवस्थित थियो तर गुजरात (भारत) र राजस्थानमा पनि यस सभ्यताको अवशेष पाइएको छ । मोहेन्जो-दारो, हडप्पा इत्यादि स्थल पाकिस्तानमा सभ्यताको प्रमुख अवशेष-स्थल हो । यस सभ्यताको मानिसहरु को थिए यसको बारेमा विद्वानहरूमा एकमत छैन । केही यिनिहरूलाई आर्यहरूको पूर्ववर्ती शाखा भन्दछन त केही यिनिहरूलाई द्रविड । केही यिनिहरूलाई बलोची पनि भनछन् । यस मतभेदको एउटा कारण सिन्धु-घाटी सभ्यताको लिपि पढन नसक्नु पनि हो । यस्तो मानिन्छ कि १५०० ईसापूर्वको आसपास आर्यको आगमन पाकिस्तानको उत्तरी क्षेत्रहरूको मार्फत भारतमा भयो । आर्यहरूको निवास स्थान कैस्पियन सागरको पूर्वी तथा उत्तरी हिस्सामा मानिन्छ जहाँबाट उनीहरू यसै समयको करीब ईरान, यूरोप र भारत तर्फ लागेका थिए । सन् ५४३ ईसापूर्वमा पाकिस्तानको अधिकांश इलाका ईरान ( फारस)को हखामनी साम्राज्यको अधीन आयो । तर त्यसै समय इस्लामको उदय भएको थिएन; ईरानका मानिसहरू जरदोश्तको अनुयायी थिए र देवताहरूको पूजा गर्दथे। सन् ३३० ईसापूर्वमा मकदूनिया ( ग्रिस) का विजेता अलेक्जेन्डरले दारा तृतीयलाई तीन पटक हराएर हखामनी वंशको अन्त गरिदिए। यसको कारण ईजिप्ट देखि पाकिस्तान सम्म फैलीएको हखामनी साम्राज्यको पतन भयो र अलेक्जेन्डर पंजाब आए। ग्रीक स्रोतहरूको बमोजिम उसले सिन्धु नदीको तटमा भारतीय राजा पुरु (ग्रीक - पोरस) लाईको हराईदिए। तर उनको सेनाले अगाडि बढनलाई इनकार गरिदियो र उनी भारतमा प्रवेश नगरी फिर्ता गयो। यस पछि उत्तरी पाकिस्तान र अफगानिस्तानमा ग्रिस-बैक्ट्रियन सभ्यताको विकास भयो । अलेक्जेन्डरको साम्राज्यलाई उनका सेनापतिहरूले आपसमा बाडिलिये। सेल्युकस नेक्टर अलेक्जेन्डरका सबभन्दा शक्तिशाली उत्तराधिकारी मध्ये एक थिए।

मौर्य राजवंशले ३०० ईसापूर्वको आसपास पाकिस्तानलाई आफ्नो साम्राज्यको अधीन गरेका थिए। यसपछि पुनः यो ग्रीको-बैक्ट्रियन शासनमा गयो। यी शासकहरूमा सबभन्दा प्रमुख मिनांदरले बौद्ध धर्मलाई प्रोत्साहित गरे। पार्थियनहरूको पतन पछि यो फारसी प्रभावबाट मुक्त भयो। सिन्धलाई राय राजवंश (सन् ४८९-६३२)ले यस माथि शासन गरे। यसको पछि यो उत्तर भारतको गुप्त र फारसको सासानी साम्राज्य बीच बाडिर्‍हो।

सन् ७१२ माफारसको सेनापति मुहम्मद बिन कासिमले सिन्धको राजालाई हराईदिए। यो फारसी विजय नभएर इस्लामको विजय थियो। बिन कासिम एउटा अरब थियो र पूर्वी ईरानमा अरबीहरूको आबादी र नियन्त्रण बढदै गहिरहेको थियो। जबकि यसै समय केन्द्रीय ईरानमा अरबीहरू प्रति घृणा र द्वेष बढदै गहिरहेको थियो तर यस क्षेत्रमा अरबबीहरूको प्रभुसत्ता स्थापित हुन् गएको थियो। यस पछि पाकिस्तानको क्षेत्र इस्लामबाट प्रभावित हुदै गयो। पाकिस्तानी सरकारको अनुसार यसै समय 'पाकिस्तानको बिउ' रोपिएको थियो। यसको ११९२ मादिल्ली का सुल्तान पृथ्वीराज चौहानलाई हराएपछि नै दिल्लीको सत्तामा फारसबाट आएका तुर्क, अरबी र फारसीहरूको नियन्त्रण भयो। पाकिस्तान दिल्ली सल्तनतको अङ्ग बन्यो।

सोह्औ शताब्दीमा मध्य-एसियाबाट भागेर आएका बाबरले दिल्लीको सत्तामा अधिकार अधिकार बनाए र पाकिस्तान मुगल साम्राज्यको अङ्ग बन्यो। मुगलहरूले काबुल सम्मको क्षेत्रलाई आफ्नो साम्राज्यमा मिलाएका थिए। अठारऔ शताब्दीको अन्तसम्म विदेशीहरू (खास गरेर अङ्ग्रेजहरू)को प्रभुत्व भारतीय उपमहाद्वीपमा बढदै गयो। सन् १८५७को गदर पछि सम्पूर्ण भारत अङ्ग्रेजको शासनमा आयो।

Other Languages
Acèh: Pakistan
адыгабзэ: Пакистан
Afrikaans: Pakistan
Alemannisch: Pakistan
አማርኛ: ፓኪስታን
aragonés: Pakistán
Ænglisc: Pacistan
العربية: باكستان
ܐܪܡܝܐ: ܦܐܩܣܛܐܢ
مصرى: باكستان
অসমীয়া: পাকিস্তান
asturianu: Paquistán
azərbaycanca: Pakistan
تۆرکجه: پاکیستان
башҡортса: Пакистан
Boarisch: Pakistan
žemaitėška: Pakėstans
Bikol Central: Pakistan
беларуская: Пакістан
беларуская (тарашкевіца)‎: Пакістан
български: Пакистан
भोजपुरी: पाकिस्तान
Bahasa Banjar: Pakistan
བོད་ཡིག: པ་ཀི་སི་ཐན
বিষ্ণুপ্রিয়া মণিপুরী: পাকিস্তান
brezhoneg: Pakistan
bosanski: Pakistan
ᨅᨔ ᨕᨘᨁᨗ: Pakistan
буряад: Пакистан
català: Pakistan
Chavacano de Zamboanga: Pakistan
Mìng-dĕ̤ng-ngṳ̄: Pakistan
нохчийн: Пакистан
Cebuano: Pakistan
ᏣᎳᎩ: ᏆᎩᏍᏖᏂ
کوردی: پاکستان
qırımtatarca: Pakistan
čeština: Pákistán
kaszëbsczi: Pakistan
Чӑвашла: Пакистан
Cymraeg: Pacistan
dansk: Pakistan
Deutsch: Pakistan
Zazaki: Pakıstan
dolnoserbski: Pakistan
डोटेली: पाकिस्तान
ދިވެހިބަސް: ޕާކިސްތާން
Ελληνικά: Πακιστάν
English: Pakistan
Esperanto: Pakistano
español: Pakistán
eesti: Pakistan
euskara: Pakistan
estremeñu: Paquistán
فارسی: پاکستان
suomi: Pakistan
Võro: Pakistan
føroyskt: Pakistan
français: Pakistan
arpetan: Paquistan
Nordfriisk: Pakistaan
Frysk: Pakistan
Gagauz: Pakistan
贛語: 巴基斯坦
Gàidhlig: Pagastàn
galego: Paquistán
Avañe'ẽ: Pakistán
गोंयची कोंकणी / Gõychi Konknni: पाकिस्तान
ગુજરાતી: પાકિસ્તાન
Hausa: Pakistan
客家語/Hak-kâ-ngî: Pakistan
Hawaiʻi: Pakitana
עברית: פקיסטן
हिन्दी: पाकिस्तान
Fiji Hindi: Pakistan
hrvatski: Pakistan
hornjoserbsce: Pakistan
Kreyòl ayisyen: Pakistan
magyar: Pakisztán
Հայերեն: Պակիստան
interlingua: Pakistan
Bahasa Indonesia: Pakistan
Interlingue: Pakistan
Ilokano: Pakistan
ГӀалгӀай: Пакистан
íslenska: Pakistan
italiano: Pakistan
ᐃᓄᒃᑎᑐᑦ/inuktitut: ᐸᑭᔅᑕᓐ
日本語: パキスタン
Patois: Pakistan
la .lojban.: kisygu'e
Basa Jawa: Pakistan
ქართული: პაკისტანი
Qaraqalpaqsha: Pakistan
Taqbaylit: Pakistan
Адыгэбзэ: Пакистэн
Kabɩyɛ: Pakisitaanɩ
Kongo: Pakistan
Gĩkũyũ: Pakistan
қазақша: Пәкістан
kalaallisut: Pakistan
ភាសាខ្មែរ: ប៉ាគីស្ថាន
한국어: 파키스탄
कॉशुर / کٲشُر: پاکِستان
kurdî: Pakistan
kernowek: Pakistan
Кыргызча: Пакыстан
Latina: Pakistania
Ladino: Pakistan
Lëtzebuergesch: Pakistan
лезги: Пакистан
Lingua Franca Nova: Pacistan
Limburgs: Pakistan
Ligure: Pakistan
lumbaart: Pakistan
lingála: Pakistáni
لۊری شومالی: پاکئستان
lietuvių: Pakistanas
latviešu: Pakistāna
मैथिली: पाकिस्तान
мокшень: Пакистан
Malagasy: Pakistan
олык марий: Пакистан
Māori: Pakitāne
македонски: Пакистан
മലയാളം: പാകിസ്താൻ
монгол: Пакистан
Bahasa Melayu: Pakistan
Malti: Pakistan
Mirandés: Paquistan
မြန်မာဘာသာ: ပါကစ္စတန်နိုင်ငံ
مازِرونی: پاکستون
Dorerin Naoero: Pakistan
Nāhuatl: Paquistan
Napulitano: Pakistan
Plattdüütsch: Pakistan
Nedersaksies: Pakistan
नेपाल भाषा: पाकिस्तान
Nederlands: Pakistan
norsk nynorsk: Pakistan
norsk: Pakistan
Novial: Pakistan
Sesotho sa Leboa: Pakistan
occitan: Paquistan
Livvinkarjala: Pakistuanu
Oromoo: Paakistaan
ਪੰਜਾਬੀ: ਪਾਕਿਸਤਾਨ
Kapampangan: Pakistan
Papiamentu: Pakistan
Deitsch: Pakistan
Norfuk / Pitkern: Pakistaan
polski: Pakistan
Piemontèis: Pakistan
پنجابی: پاکستان
پښتو: پاکستان
português: Paquistão
Runa Simi: Pakistan
Romani: Pakistan
română: Pakistan
tarandíne: Pakistan
русский: Пакистан
русиньскый: Пакістан
Kinyarwanda: Pakisitani
संस्कृतम्: पाकिस्थानम्
саха тыла: Пакистан
sicilianu: Pakistan
Scots: Pakistan
سنڌي: پاڪستان
davvisámegiella: Pakistan
srpskohrvatski / српскохрватски: Pakistan
Simple English: Pakistan
slovenčina: Pakistan
slovenščina: Pakistan
Gagana Samoa: Pakisitana
chiShona: Pakistan
Soomaaliga: Bakistaan
shqip: Pakistani
српски / srpski: Пакистан
Sranantongo: Pakistan
SiSwati: IPhakhistani
Seeltersk: Pakistan
Basa Sunda: Pakistan
svenska: Pakistan
Kiswahili: Pakistan
ślůnski: Pakistan
తెలుగు: పాకిస్తాన్
tetun: Pakistaun
тоҷикӣ: Покистон
ትግርኛ: ፓኪስታን
Türkmençe: Päkistan
Tagalog: Pakistan
Tok Pisin: Pakistan
Türkçe: Pakistan
chiTumbuka: Pakistan
удмурт: Пакистан
українська: Пакистан
اردو: پاکستان
oʻzbekcha/ўзбекча: Pokiston
vèneto: Pakistan
vepsän kel’: Pakistan
Tiếng Việt: Pakistan
West-Vlams: Pakistan
Volapük: Pakistän
walon: Pakistan
Winaray: Pakistan
Wolof: Pakistaan
吴语: 巴基斯坦
მარგალური: პაკისტანი
ייִדיש: פאקיסטאן
Yorùbá: Pakístàn
Vahcuengh: Pakistan
Zeêuws: Pakistan
中文: 巴基斯坦
文言: 巴基斯坦
Bân-lâm-gú: Pakistan
粵語: 巴基斯坦
isiZulu: IPakistani