नेपालको जनयुद्ध


नेपालको जनयुद्ध
Map of Nepal.png
नेपालको नक्सा
मिति फेब्रुअरी १३ १९९६ – नोभेम्बर २१ २००६
स्थान नेपाल
परिणाम Maoist Compromised
  • शान्ति सम्झौतालाई हस्ताक्षर गरे
  • Constituent Assembly election held
  • राजतन्त्रको अन्त्य
युद्धरत
नेपाल नेपाल ( सरकार) Flag of the Communist Party of Nepal (Maoist).svg नेकपा (माओवादी)
उच्चाधिकारी तथा नेताहरू
राजा ज्ञानेन्द्र शाह
प्रम लोकेन्द्र बहादुर चन्द
प्रम सूर्य बहादुर थापा
प्रम कृष्णप्रसाद भट्टराई
प्रम गिरिजा प्रसाद कोइराला
प्रम शेरबहादुर देउवा

प्रसे प्रज्वल शमसेर जबरा
प्रसे प्यारजङ्ग थापा
Flag of the Communist Party of Nepal (Maoist).svg प्रचण्ड ( पुष्पकमल दाहाल)
Flag of the Communist Party of Nepal (Maoist).svg बाबुराम भट्टराई
Flag of the Communist Party of Nepal (Maoist).svg किरण ( मोहन बैद्य)

Flag of the Communist Party of Nepal (Maoist).svg पासाङ ( नन्दकिशोर पुन)
धनजनको क्षती
१२,७००+को मृत्यु [१]
को भागको श्रृंखला
नेपालको इतिहास
Emblem of Nepal
किराँत काल बि.स. 800
लिच्छवि काल बि.स. 1150
मल्ल काल बि.स. 1750
शाह काल बि.स. 2063
( राणा काल) बि.स. 2007
नेपालको जनआन्दोलन २०४६
नेपालको जनयुद्ध
नेपालको जनआन्दोलन २०६३
वर्तमान नेपाल
समय तालिका
Portal icon नेपाल पोर्टल

नेपालको जनयुद्ध (माओवादी जनयुद्ध [२]) सरकार र संसदिय दलहरू तथा माओबादी विद्रोहिहरूका बिचको संघर्ष हो । सशस्त्र रूपको यो युद्ध १९९६ देखि २००६ सम्म सतत् चलिरह्यो। नेकपा माओबादी द्वारा १ फागुन २०५२ वि सं (१३ फरवरी १९९६) देखि थालिएको यो युध्द नेपालको राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रकोस्थापनाको लागि लक्षित थियो । र यो २१ नभेम्बर २००६ का दिन तत्कालीन सरकार र माओबादी विद्रोहीका बिच भएको बृहत शान्ति सम्झौतामा टुंगियो।

सन्दर्भ सामग्री

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Douglas
  2. Interview with Prachanda
Other Languages