नीलश्वेत अर्जुनक

नीलश्वेत अर्जुनक
भाले नीलश्वेत अर्जुनक
संरक्षण स्थिति

कम चासोका प्रजातिहरू (आइयुसिएन ३.१)[१]
वैज्ञानिक वर्गीकरण
जगत:जन्तु जगत
सङ्घ:हाड भएका
वर्ग:पंक्षी
गण:Passeriformes
परिवार:Muscicapidae
वंश:Ficedula
प्रजाति:F. superciliaris
वैज्ञानिक नाम
Ficedula superciliaris
(Jerdon, 1840)

नीलश्वेत अर्जुनक (Ficedula superciliaris) नेपालमा पाइने एक प्रकारको चराको नाम हो ।