निगाले बाँदरचरी

निगाले बाँदरचरी
संरक्षण स्थिति

कम चासोका प्रजातिहरू (आइयुसिएन ३.१)
वैज्ञानिक वर्गीकरण
जगत:जन्तु जगत
सङ्घ:हाड भएका
वर्ग:पंक्षी
गण:Passeriformes
परिवार:Sylviidae
वंश:Suthora
प्रजाति:S. fulvifrons
वैज्ञानिक नाम
Suthora fulvifrons
(Hodgson, १८४५)
पर्याय

Paradoxornis fulvifrons

निगाले बाँदरचरी नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा फल्भस प्यारोटबिल (Fulvous Parrotbill) भनिन्छ ।

यो पनि हेर्नुहोस्