नयाँ दिल्ली

नयाँ दिल्ली
नई दिल्ली
—   राजधानी सहर  —
घडीको दिशामा बायाँ शिर्ष देखि: सचिवालय भवन, कनाउट प्लेस, जन्तर मन्तर, राष्ट्रपति भवन, इन्डिया गेट
नयाँ दिल्ली is located in India
नयाँ दिल्ली
नयाँ दिल्ली
निर्देशाङ्क: २८°३६′५०″ उत्तर ७७°१२′३२″ पूर्व / २८°३६′५०″ उत्तर ७७°१२′३२″ पूर्व / 28.61389; 77.20889
देश   भारत
राज्य/केन्द्र सासित प्रदेश दिल्ली
स्थापना १९११
उद्घाटन १९३१
क्षेत्रफल [१]
 -  राजधानी सहर १,४८४ किमी (५७३ वर्ग मी)
अवनति २१६ मी (७०९ फिट)
जनसङ्ख्या (२०११) [२]
 -  राजधानी सहर २४९,९९८
 जनघनत्व ५,८५४/किमी (१५,१६१.८/वर्ग मी)
 - महानगरीय क्षेत्र २१,७५३,४८६
भाषाहरू
 - आधिकारिक हिन्दी, अङ्ग्रेजी
 - दोश्रो आधिकारिक उर्दू, पञ्जाबी [३]
समय क्षेत्र आइएसटी ( युटिसी+५:३०)
हुलाक कोड ११०xxx
टेलिफोन कोड +९१-११
गाडी दर्ता DL-1x-x-xxxx to DL-13x-x-xxxx
वेबसाइट ndmc.gov.in

नयाँ दिल्ली ( / ˌ nj ˈ d ɛ l i /) ( पञ्जाबी: ਨਵੀਂ ਦਿੱਲੀ, उर्दू: نئی دلی) [४] [५] दिल्लीको एक जिल्ला र भारतको राजधानी क्षेत्र हो । नयाँ दिल्ली भारत सरकारको कार्यकारी, संसदीय र न्यायपालिका शाखाको सदनको रूपमा कार्य गर्दछ । यो दिल्लीको ११ जिल्लाहरू मध्ये एक हो । १४८३ वर्ग किलोमीटरमा फैलिएको दिल्ली भारतको तेस्रो सबैभन्दा ठूलो महानगर हो । यहाँको जनसंख्या लगभग २ करोड ५० लाख रहेको छ । यहाँ बोलिने मुख्य भाषाहरू : हिन्दी, पञ्जाबी, उर्दूअङ्ग्रेजी हुन । यसको दक्षिण पश्चिममा अरावली पर्वत श्रृखला र पूर्वमा यमुना नदी रहेको छ, जसको किनारमा यो शहर अवस्थित छ । यो प्राचीन समयमा गंगा नदिको मैदान भएर जाने वाणिज्य मार्गको बाटोमा पर्न मुख्य स्थल थियो । यमुना नदीको किनारामा स्थित यस नगरको गौरवशाली पौराणिक इतिहास छ । यो भारतको अतिप्राचीन नगर हो । यसको इतिहासको प्रारम्भ सिन्धु घाटी सभ्यतासँग जोडिएको छ । हरियाणाको आसपासका क्षेत्रहरूमा भएको खोजबाट यस कुराको प्रमाण भेटिएका छन् । महाभारत कालमा यस शहरको नाम इन्द्रप्रस्थ थियो । दिल्ली सल्तनतको उत्थानसँग नै दिल्ली एक प्रमुख राजनैतिक, सास्कृतिक र वाणिज्यिक शहरको रूपमा देखापर्‍यो । यहाँ धेरै प्राचीन र मध्यकालीन भवनहरू तथा तिनका अवशेषहरूलाई देख्न सकिन्छ । सन १६३९ मा मुगल बादशाह शाहजहाँले दिल्लीमा नै एउटा चारै तर्फबाट पर्खालले घेरिएको सहरको निर्माण गराए, जुन सन् १६७९ देखि सन् १८५७ सम्म मुगल साम्राज्यको राजधानी रह्यो । १८औं र १९औं शताब्दीमा ब्रिटिश इस्ट इण्डिया कम्पनीले लगभग पुरा भारतलाई आफ्नो कब्जामा लियो । त्यसपछि उनीहरूले कोलकातालाई आफ्नो राजधानी बनाए । सन् १९११मा अंग्रेज सरकारले पुन: राजधानी दिल्ली फिर्ता लैजाने निर्णय गर्‍यो । यसको लागि पुरानो दिल्लीको दक्षिणमा एक नयाँ नगर नयाँ दिल्लीको निर्माण प्रारम्भ भयो । अंग्रेजबाट सन् १९४७मा स्वतन्त्रता प्राप्त गरेपछि नयाँ दिल्ली भारतको राजधानी घोषित गरियो । स्वतन्त्रता प्राप्ति पश्चात् दिल्लीमा विभिन्न क्षेत्रहरूबाट मान्छेहरूको आवागमन भयो, यसले दिल्लीको स्वरूपमा आमूल परिवर्तन ल्यायो । विभिन्न प्रदेसहरू, धर्महरू र जातजातिहरूका मान्छेहरूको दिल्लीमा बसाईका कारण दिल्लीको सहरीकरण त भयो नै साथै यहाँ एक मिश्रित संस्कृतिले पनि जन्म लियो । आज दिल्ली भारतको एक प्रमुख राजनैतिक, सास्कृतिक र वाणिज्यिक केन्द्रको रूपमा रहेको छ ।

नामकरण

यो नगरको नाम "दिल्ली" कसरी रखियो भन्ने कुराको कुनै निश्चित सन्दर्भ पाईदैन तर व्यापक रूपले यो मानिएको छ कि यो एक प्राचीन राजा "ढिल्लु"को नाम सँग सम्बन्धित छ । केही इतिहासकारहरूको यो मान्छन् कि यो देहलीको एक विकृत रूप हो, जसको हिन्दीमा चौखट अर्थ हुन्छ,जुन यो सम्भवतः नगरको सिन्धु-गंगा समभूमिको प्रवेश-द्वार हुनुको सूचक हो । एउटा अझै अर्को अनुमानको अनुसार यस नगरको प्रारम्भिक नाम "ढिलिका" थियो । हिन्दी/प्राकृत "ढीली" पनि यस क्षेत्रको लागि प्रयोग गरिन्थ्यो जुन अन्तत: 'दिल्ली' बन्यो ।

Other Languages
Acèh: New Dèlhi
Afrikaans: Nieu-Delhi
Alemannisch: Neu-Delhi
አማርኛ: ኒው ዴሊ
aragonés: Nueva Delhi
Ænglisc: Nīwe Delhi
العربية: نيودلهي
مصرى: نيودلهى
asturianu: Nueva Delhi
azərbaycanca: Yeni Dehli
башҡортса: Нью-Дели
žemaitėška: Naujasės Delės
беларуская: Нью-Дэлі
беларуская (тарашкевіца)‎: Нью-Дэлі
български: Ню Делхи
भोजपुरी: नई दिल्ली
বিষ্ণুপ্রিয়া মণিপুরী: নুৱা দিল্লী
brezhoneg: New Delhi
bosanski: New Delhi
català: Nova Delhi
Chavacano de Zamboanga: Nueva Delhi
Mìng-dĕ̤ng-ngṳ̄: Sĭng Delhi
нохчийн: Нью-Дели
Cebuano: New Delhi
کوردی: نیوودێھلی
corsu: New Delhi
qırımtatarca: Nyu Deli
čeština: Nové Dillí
Cymraeg: Delhi Newydd
dansk: New Delhi
Deutsch: Neu-Delhi
Zazaki: Delhiyo Newe
dolnoserbski: Nowe Delhi
ދިވެހިބަސް: ނިއުދިއްލީ
Ελληνικά: Νέο Δελχί
English: New Delhi
Esperanto: Nov-Delhio
español: Nueva Delhi
eesti: New Delhi
euskara: New Delhi
estremeñu: Nueva Delhi
فارسی: دهلی نو
suomi: New Delhi
Võro: New Delhi
français: New Delhi
Frysk: Nij-Delly
Gaeilge: Nua-Deilí
Gàidhlig: New Delhi
galego: Nova Deli
Avañe'ẽ: Ndéli Pyahu
Gaelg: Delhi Noa
Hausa: New Delhi
客家語/Hak-kâ-ngî: Sîn Delhi
עברית: ניו דלהי
हिन्दी: नई दिल्ली
Fiji Hindi: New Delhi
hrvatski: New Delhi
Kreyòl ayisyen: Niou Deli
Հայերեն: Նյու Դելի
interlingua: Nove Delhi
Bahasa Indonesia: New Delhi
Interlingue: Nov-Delhi
Ilokano: New Delhi
íslenska: Nýja Delí
italiano: Nuova Delhi
Patois: Nyuu Deli
Basa Jawa: New Delhi
ქართული: ნიუ-დელი
Qaraqalpaqsha: Nyu Dehli
Taqbaylit: New Delhi
kalaallisut: New Delhi
ಕನ್ನಡ: ನವ ದೆಹಲಿ
한국어: 뉴델리
कॉशुर / کٲشُر: نٔو دیلحۍ
Kurdî: Delhiya Nû
Кыргызча: Нью-Дели
Ladino: Mueva Delhi
Lëtzebuergesch: Nei-Delhi
Ligure: Neuva Delhi
lumbaart: New Delhi
lietuvių: Naujasis Delis
latviešu: Ņūdeli
Malagasy: New Delhi
Māori: New Delhi
македонски: Њу Делхи
മലയാളം: ന്യൂ ഡെൽഹി
монгол: Шинэ Дели
Bahasa Melayu: New Delhi
Mirandés: Nuoba Deli
မြန်မာဘာသာ: နယူးဒေလီမြို့
эрзянь: Нью-Дели ош
مازِرونی: نو دهلی
Nāhuatl: Yancuic Delhi
Nederlands: New Delhi
norsk nynorsk: New Delhi
norsk: New Delhi
occitan: Nòva Delhi
Ирон: Нью-Дели
ਪੰਜਾਬੀ: ਨਵੀਂ ਦਿੱਲੀ
Kapampangan: New Delhi
Papiamentu: New Delhi
polski: Nowe Delhi
Piemontèis: New Delhi
پنجابی: نئی دلی
پښتو: نوي ډیلي
português: Nova Deli
Runa Simi: Musuq Dilhi
română: New Delhi
русский: Нью-Дели
संस्कृतम्: नवदेहली
саха тыла: Саҥа Дели
sicilianu: Nova Delhi
Scots: New Delhi
sámegiella: New Delhi
srpskohrvatski / српскохрватски: Nju Delhi
Simple English: New Delhi
slovenčina: Naí Dillí
slovenščina: New Delhi
chiShona: New Delhi
Soomaaliga: New Delhi
shqip: New Delhi
српски / srpski: Њу Делхи
svenska: New Delhi
Kiswahili: New Delhi
тоҷикӣ: Ню-Дели
Türkmençe: Nyu-Dehli
Tagalog: New Delhi
Türkçe: Yeni Delhi
татарча/tatarça: Yaña Dähli
ئۇيغۇرچە / Uyghurche: يېڭى دېھلى
українська: Нью-Делі
اردو: نئی دہلی
oʻzbekcha/ўзбекча: Nyu Deli
vepsän kel’: Uz' Deli
Tiếng Việt: New Delhi
Volapük: Nai Dilli
Winaray: New Delhi
მარგალური: ნიუ-დელი
ייִדיש: ניי דעלי
Yorùbá: Delhi Titun
Vahcuengh: Moq Dwzlij
中文: 新德里
Bân-lâm-gú: Sin Delhi
粵語: 新德里