द्वितीय चीन-जापान युद्ध

द्वितीय चीन-जापान युद्ध चीन तथा जापानका बीच १९३७-४५का बीच लडिएको थियो । १९४५मा अमेरिका द्वारा जापानमा परमाणु बम खसाए पछि जापानले समर्पण गरे र युद्धको समाप्ति भयो । यसका परिणामस्वरूप मंचूरिया तथा ताईवान चीनलाई फिर्ता सुम्पिए जसलाई जापानले प्रथम चीन-जापान युद्धमा त्यससित लिएको थियो ।

१९४१सम्म चीन यसमा एक्लो रहयो । १९४१मा जापान द्वारा पर्ल हार्बरमा गरियो आक्रमण पछि यो द्वितीय विश्व युद्धको अंग बन्यो ।

Other Languages
客家語/Hak-kâ-ngî: Chûng-koet Khong-ngit Chan-chên
日本語: 日中戦争
한국어: 중일 전쟁
srpskohrvatski / српскохрватски: Drugi japansko-kineski rat
Simple English: Second Sino-Japanese War
文言: 抗戰
粵語: 抗日戰爭