द्वयधारी संख्या

द्वयधारी अथवा बाइनरी संख्यामा '०' र '१' प्रयोग गरिन्छ। विद्युतीय रुपमा सूचना तथा तथ्यांक हरुको प्रतिनिधित्व, भण्डारण तथा प्रशारण को लागि यो संख्या प्रणाली उपयुक्त रहेको छ । विद्युतीय प्रविधि अन्तर्गत कुनै पनि कुरा लाई बिद्युत आपूर्ति रहेको (ON) वा नरहेको (OFF) गरी दुई अवस्थामा विभाजित गर्न सहज र स्वाभाविक हुन्छ । त्यसैगरी सोहि माध्यमबाट चल्ने कम्प्युटर हरुमा पनि सूचना हरु यस्ती विद्युतीय रुपमा राख्दा विद्युत रहेको (ON अथवा '१') र नरहेको (OFF अथवा '०') को रुपमा राख्नुपर्ने हुन्छ । सो को लागि उक्त सूचनाहरुको प्रतिनिधि स्वरूप पनि सोहि अनुरुपको हुनुपर्छ । सोहि अनुरुप सम्पूर्ण सूचना हरुलाई द्वयधारी पद्धतिमा राख्ने गरिन्छ । परम्परागत रुपमा प्रयोग हुने दशमलव (Decimal) `संख्या पद्धति मा १० वटा अंक हुन्छन भने कम्प्युटर मा प्रयोग हुने यस्तो द्वयधारी पद्धतिमा २ वटा मात्र अंक हुन्छन - ० र १

  • सन्दर्भ सामग्रीहरू

सन्दर्भ सामग्रीहरू


Other Languages
العربية: نظام عد ثنائي
asturianu: Sistema binariu
azərbaycanca: İkili say sistemi
Boarisch: Binärzoihn
Cymraeg: Rhif deuaidd
Deutsch: Dualsystem
English: Binary number
español: Sistema binario
français: Système binaire
Kreyòl ayisyen: Sistèm binè
interlingua: Systema binari
Bahasa Indonesia: Sistem bilangan biner
íslenska: Tvíundakerfi
日本語: 二進法
한국어: 이진법
lumbaart: Sistema binari
Bahasa Melayu: Sistem angka perduaan
Nederlands: Binair
norsk nynorsk: Totalssystemet
Sesotho sa Leboa: Binary
română: Sistem binar
srpskohrvatski / српскохрватски: Binarni sistem
Simple English: Binary number
chiShona: Muravanembiri
Soomaaliga: Tiro labaale
српски / srpski: Бинарни систем
Tiếng Việt: Hệ nhị phân
West-Vlams: Binair reeknn
吴语: 二进制
中文: 二进制
文言: 二進制
Bân-lâm-gú: Jī-chìn-hoat
粵語: 二進制