दोस्रो इन्टरनेसनल

दोस्रो इन्तरनेसनल – सन् १८८१मा स्थापित गरिएको समाजवादी पार्टीहरूको अन्तर्राष्ट्रिय सँगठन । सन् १९१४-१९१८को विश्वव्यापी साम्राज्यवादी युद्ध सुरु हुँदाखेरि दोस्रो इन्टरनेसनलका नेताहरूले समाजवादको कार्यप्रति विश्वासघात गरेर आफ्ना साम्राज्यवादी सरकारहरूको पक्ष लिए । यसरी दोस्रो इन्टरनेसनलको पतन भयो । सुरमा दोस्रो इन्टरनेसनलअन्तर्गत रहेका वामपन्थी पार्टीहरू र दलहरू सन् १९१९मा मास्कोमा स्थापित गरिएको तेस्रो कम्युनिष्ट इन्टरनेसनलमा समावेश भए । त्यही सन् १९१९मा नै बर्नमा आयोजित सम्मेलनमा इन्टरनेसनलको पनि पुरर्स्थापना गरियो । त्यसमा समाजवादी आन्दोलनको दक्षिणपन्थी अवसरवाद गुतको प्रतिनिधित्व गर्ने पार्टीहरू मात्रै सामेल भएका थिए ।[१]

  • स्रोतहरू

स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४६७
Other Languages
Esperanto: Dua Internacio
Bahasa Indonesia: Internasional Kedua
norsk nynorsk: Andre Internasjonalen
srpskohrvatski / српскохрватски: Druga internacionala
Simple English: Second International
slovenščina: Druga internacionala
Tiếng Việt: Đệ Nhị Quốc tế
中文: 第二国际