जीवावशेष

प्राचीन समयमा उत्पन्न भएका जीवहरुका शरीरका अङ्गहरु तथा छापहरु कुनै न कुनै रूपमा पत्रे चट्टानहरू वा कडा माटोहरुमा सुरक्षित भएर रहेको पाइन्छ । यसरी संचित भएर रहेका जीवहरुका अवशेषहरुलाई जीवाशेष भनिन्छ । जीवाशेष सम्बन्धि अध्ययन गर्ने बिज्ञानलाई प्यालनेन्टोलोजी भनिन्छ । जीवावशेषलाई क्रमविकास को महत्वपुर्ण प्रमाणको रूपमा लिइन्छ ।

वनस्पतिको जीवावशेष (पात)
प्राचीन जीव डाइनोसरको जेवावशेष
  • जीवावशेषको पहिचान

जीवावशेषको पहिचान

विभिन्न किसिमका जीवावशेषहरु सामान्य रूपमा जीवहरुको शारीरिक अङगका आकृतिहरुबाट पहिचान गर्न सकिन्छ । जुन यसप्रकार छ :

  1. मृत जीवको पूरै भाग वा कुनै अङगको छाप जमिनको कडा अथवा पत्रे चट्टानहरुमा रहेको हुन्छ । ती छापहरुको अध्ययन गरि जीवावशेष चिन्न र सो छाप कुन समयमा बनेको भनी अनुमान गर्न सकिन्छ ।
  2. पत्रे चट्टानहरु बन्ने क्रममा कुनै बोटबिरूवा तथा पशुपंछिको पूरा अस्थिपन्जर वा केहि भाग चट्टान तथा माटोमा थिचिएर छाप वा अवशेषको रूपमा रहेको हुन्छ । कालान्तरमा यसको सहायतामा जीवावशेष सजिलै पत्ता लगाउन सकिन्छ ।
  3. कुनै जीवहरुको शरीरको कडा भागहरु जस्तै: हाडखोर, दाँत, अस्थिपन्जर, डाँठ, पात जस्ता भागहरुको स्वरूको रूपरेखा जमिनमुनी सुरक्षित भएर रहेको हुन्छ । साथै ति जीवहरु हिँडेका पाइलाहरु वा घसृएका रूपरेखा पनि चट्टानहरुमा संचित भएको पाईन्छ यसबाट पनि जीवावशेष पहिचान गर्न सकिन्छ ।
Other Languages
Afrikaans: Fossiel
العربية: مستحاثة
asturianu: Fósil
azərbaycanca: Fosil
تۆرکجه: فوسیل
беларуская: Акамянеласці
български: Вкаменелост
বাংলা: জীবাশ্ম
brezhoneg: Karrekaenn
bosanski: Fosili
català: Fòssil
Mìng-dĕ̤ng-ngṳ̄: Huá-siŏh
čeština: Fosilie
Cymraeg: Ffosil
dansk: Fossil
Deutsch: Fossil
Ελληνικά: Απολίθωμα
English: Fossil
Esperanto: Fosilio
español: Fósil
eesti: Kivistis
euskara: Fosil
فارسی: سنگواره
suomi: Fossiili
français: Fossile
Frysk: Fossyl
Gaeilge: Iontaise
galego: Fósil
עברית: מאובן
हिन्दी: जीवाश्म
hrvatski: Fosil
Kreyòl ayisyen: Fosil
magyar: Fosszília
Bahasa Indonesia: Fosil
Ido: Fosilo
íslenska: Steingervingur
italiano: Fossile
日本語: 化石
Basa Jawa: Fosil
қазақша: Қазындылар
한국어: 화석
Latina: Fossile
Lëtzebuergesch: Fossil
Limburgs: Fossiel
lietuvių: Fosilija
latviešu: Fosilijas
Basa Banyumasan: Fosil
македонски: Фосил
മലയാളം: ജീവാശ്മം
मराठी: जीवाश्म
Bahasa Melayu: Fosil
Plattdüütsch: Fossil
Nederlands: Fossiel
norsk nynorsk: Fossil
norsk: Fossil
occitan: Fossil
ଓଡ଼ିଆ: ଜୀବାଶ୍ମ
ਪੰਜਾਬੀ: ਪਥਰਾਟ
português: Fóssil
Runa Simi: Rumiyasqa
română: Fosilă
русский: Фоссилии
Scots: Fossil
سنڌي: فاسل
srpskohrvatski / српскохрватски: Fosil
සිංහල: පොසිල
Simple English: Fossil
slovenčina: Fosília
slovenščina: Fosil
shqip: Fosilet
српски / srpski: Фосил
Basa Sunda: Fosil
svenska: Fossil
Kiswahili: Kisukuku
తెలుగు: శిలాజము
Tagalog: Posil
Türkçe: Fosil
اردو: رکاز
Tiếng Việt: Hóa thạch
West-Vlams: Fossiel
Winaray: Posil
ייִדיש: פאסיל
中文: 化石
Bân-lâm-gú: Hòa-chio̍h
粵語: 化石