जङ्गल घाँसेफिस्टो

जङ्गल घाँसेफिस्टो
भारतको हैदराबादमा पाइएको
संरक्षण स्थिति

कम चासोका प्रजातिहरू (आइयुसिएन ३.१)[१]
वैज्ञानिक वर्गीकरण
जगत:जन्तु जगत
संघ:Chordata
वर्ग:एभ्स
गण:Passeriformes
परिवार:Cisticolidae
वंश:Prinia
प्रजाति:P. sylvatica
वैज्ञानिक नाम
Prinia sylvatica
जेर्डन

जङ्गल घाँसेफिस्टो नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा जङ्गल प्रिनिया (Jungle Prinia) भनिन्छ ।

यो पनि हेर्नुहोस्

Other Languages
български: Prinia sylvatica
brezhoneg: Prinia sylvatica
English: Jungle prinia
Nederlands: Jungleprinia
svenska: Djungelprinia
Tiếng Việt: Prinia sylvatica