ग्रेट हिमालयन राष्ट्रिय निकुञ्ज

ग्रेट हिमालयन राष्ट्रिय निकुञ्ज
युनेस्को विश्व सम्पदा क्षेत्र
ग्रेट हिमालयन राष्ट्रिय निकुञ्ज
मापदण्डप्राकृतिक: (x)
शिलालेख२०१४ (११औ Session)

ग्रेट हिमालय राष्ट्रिय निकुञ्ज (जीएचएनपी) हिमाचल प्रदेशको कुल्लूमा अवस्थित छ । विश्व सम्पदा समितिले ग्रेट हिमालयन राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र (जीएचएनपीसीए)लाई सन् २०१४ मा विश्व सम्पदा क्षेत्रमा सम्मिलित गरेको छ ।[१]

Other Languages