गुलाफीटाउके सुगा

गुलाफीटाउके सुगा
संरक्षण स्थिति

कम चासोका प्रजातिहरू (आइयुसिएन ३.१)[१]
वैज्ञानिक वर्गीकरण
जगत:जन्तु जगत
सङ्घ:हाड भएका
वर्ग:पंक्षी
गण:Psittaciformes
Superfamily:Psittacoidea
परिवार:Psittaculidae
उपकुल:Psittaculinae
कुल:Psittaculini
वंश:Psittacula
प्रजाति:P. roseata
वैज्ञानिक नाम
Psittacula roseata
Biswas, 1951
गुलाफीटाउके सुगा

गुलाफीटाउके सुगा नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा "ब्लोसम-हेडेड प्याराकिट" (Blossom-headed Parakeet) भनिन्छ ।

यो पनि हेर्नुहोस्

Other Languages