कुमथोप्ले मारुनीचरी

कुमथोप्ले मारुनीचरी
संरक्षण स्थिति

कम चासोका प्रजातिहरू (आइयुसिएन ३.१)[१]
वैज्ञानिक वर्गीकरण
जगत:जन्तु जगत
सङ्घ:हाड भएका
वर्ग:पंक्षी
गण:Passeriformes
परिवार:Rhipiduridae
वंश:Rhipidura
प्रजाति:R. aureola
वैज्ञानिक नाम
Rhipidura aureola
Lesson, 1830

कुमथोप्ले मारुनीचरी नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्ड लगायतका दक्षिण एसिया तथा पूर्वी एसियाका राष्ट्रहरूमा पाइने एक प्रकारको चराको नाम हो । यसले रुखका हाँगामा गुँड बनाउने गर्छ ।

Other Languages