कालपेचक

कालपेचक
भारतको दार्जिलिङमा पाइएको कालपेचक
संरक्षण स्थिति

कम चासोका प्रजातिहरू (आइयुसिएन ३.१)[१]
वैज्ञानिक वर्गीकरण
जगत:जन्तु जगत
सङ्घ:हाड भएका
वर्ग:पंक्षी
गण:Strigiformes
परिवार:Strigidae
वंश:Ninox
प्रजाति:N. scutulata
वैज्ञानिक नाम
Ninox scutulata
(Raffles, 1822)

कालपेचक नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलार्इ अङ्ग्रेजीमा "ब्राउन हक-आउल" (Brown Hawk-Owl) भनिन्छ ।

Other Languages