कम्पनि
English: Company

सामान्यतया कम्पनी भन्नाले कुनै निश्चित उद्देश्य प्राप्तिको लागी सहयोगी व्यक्तिहरूको समूहलाई बुझिन्छ । यसै गरी कुनै निश्चित उद्देश्य प्राप्तिको लागि नेपालको प्रचलित कानुन अनुसार स्थापना भएको व्यक्तिहरूको समूहलाई कम्पनी भनिन्छ । यो शव्द अङ्ग्रेजी वाट आएको आगन्तुक शव्द हो ।

प्रचलित कानुन अनुसार स्थापना हुने भएकोले कम्पनीलाई कानुनी व्यक्ति पनि भनेर चिनिन्छ । कम्पनी स्थापनाको लागी समुहमा रहेका व्यक्तिहरूबाट रकम पूँजीको रूपमा संकलन गरिन्छ भने उक्त पूँजीको बदलामा सो व्यक्तिहरूलाई शेयर वितरण गर्ने गरिन्छ । कम्पनीमा शेयरधनीको दायित्व उसले लिएको शेयरको अंकित मूल्य बराबर मात्र हुने हुँदा कम्पनीमा सिमित दायित्व हुने गर्दछ ।

Other Languages
Afrikaans: Maatskappy
العربية: شركة
azərbaycanca: Şirkət
беларуская: Фірма
বাংলা: কোম্পানি
bosanski: Kompanija
Mìng-dĕ̤ng-ngṳ̄: Gŭng-sĭ
Ελληνικά: Εταιρεία
English: Company
Esperanto: Kompanio
euskara: Enpresa
فارسی: شرکت
Gaeilge: Comhlacht
ગુજરાતી: કંપની (કાયદો)
Gaelg: Colught
Hausa: Kamfani
हिन्दी: कंपनी
Bahasa Indonesia: Badan usaha
日本語: 会社
Patois: Kompini
한국어: 회사
Кыргызча: Фирма
lietuvių: Bendrovė
मराठी: कंपनी
Bahasa Melayu: Syarikat
Nederlands: Vennootschap
norsk nynorsk: Selskap
ਪੰਜਾਬੀ: ਕੰਪਨੀ
polski: Spółka
پښتو: ملتون
Runa Simi: Ruruchina
română: Companie
armãneashti: Cumpanie
русский: Фирма
sicilianu: Azzenna
Scots: Company
سنڌي: ڪمپني
srpskohrvatski / српскохрватски: Kompanija
සිංහල: සමාගම
Simple English: Company
Soomaaliga: Shirkad
српски / srpski: Предузеће
svenska: Bolag
Kiswahili: Kampuni
Türkçe: Şirket
татарча/tatarça: Şirkät
українська: Фірма
اردو: کمپنی
oʻzbekcha/ўзбекча: Kompaniya
Tiếng Việt: Công ty
West-Vlams: Vennootschap
吴语: 公司
ייִדיש: פירמע
中文: 公司
文言: 公司
Bân-lâm-gú: Kong-si
粵語: 公司