इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार

इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार (Top-level domain) या टी॰एल॰डी॰ इन्टरनेट को डोमेन नाम प्रणाली मा सबैभन्दा उच्चस्तरको डोमेन हो । यो इन्टरनेट ठेगानामा साधारणतया अन्तिममा राखिन्छ, जस्तोकि '.com' या '.edu'।[१] उदाहरणको लागि 'ne.wikipedia.org' मा '.org' उच्चतम डोमेन हो। ईन्टरनेट ठेगानाहरुलाई निर्धारित गर्ने अन्तरराष्ट्रिय निकाय आईक्यान (ICANN), ले अलग-अलग संस्थाहरुलाई तिनीहरूको इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार को व्यवस्थापन गर्ने अधिकार दिने गर्दछ। '.np' डोमेनले त्यो वेवसाइट नेपालको हो भन्ने जनाउँछ। त्यसको व्यवस्थापन गर्ने अधिकार आइक्यानले नेपाल सरकारलाई दिईएको छ।

ईन्टरनेट शीर्षस्तर क्षेत्राधिकार टेलिफोनको एरिया कोड जस्तै कोड हो । सामान्यतया यो अङ्ग्रेजी अक्षरमा दिईन्छ। अन्य लिपिका अक्षरहरूमा पनि यसको प्रयोग गर्ने विषयमा छलफल जारी छ।

यो पनि हेर्नुहोस

  • डोमेन नाम प्रणाली
Other Languages
Alemannisch: Top Level Domain
asturianu: Dominiu Internet
беларуская (тарашкевіца)‎: Дамэн верхняга ўзроўню
Ελληνικά: Top-level domain
emiliàn e rumagnòl: Domìni ed prìm livêl
eesti: Tippdomeen
Nordfriisk: TLD
hrvatski: Vršna domena
interlingua: Dominio Internet
íslenska: Rótarlén
къарачай-малкъар: Интернет доменле
Lëtzebuergesch: Top-Level-Domän
македонски: Највисок домен
Plattdüütsch: Top Level Domain
Nederlands: Topleveldomein
norsk nynorsk: Toppnivådomene
Nouormand: TLD
português: Domínio de topo
română: TLD
Simple English: Top-level domain
Sranantongo: Internet TLD
Seeltersk: TLD
Basa Sunda: Domain undak luhur
svenska: Toppdomän
中文: 頂級域
文言: 頂級域名
Bân-lâm-gú: Siōng-téng domain
粵語: 頂級域名